मुख्य समाचार

नेपाली विद्यार्थीलाई जापान पठाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । ‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका