मुख्य समाचार

दलितलाई कोठा भाडामा नदिएकी घरबेटी प्रधानसँग १ लाख १५ हजार रुपैयाँ धरौटी माग

काठमाडौं । दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । बुधबार भएको