मुख्य समाचार

यसपाली दशैँमा भेडाच्याङ्ग्राको मूल्य आकासियो, एउटाको कति ?

काठमाडौं । महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा