मुख्य समाचार

पौडेलको हत्या अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश, बादल र सर्वेन्द्र खनाल पनि छानबिनको दायरामा तानिए

  काठमाडौं । सर्वोच्च अदालतले गत मंगलबार नेकपा विप्लव समूहका नेता कुमार पौडेलको हत्यामा संलग्न प्रहरी अधिकारीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा आदेश जारी गर्‍यो । कुमारकी आमा दुर्गादेवीले