मुख्य समाचार

तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था, कुखुरा र खसीको मासुका व्यञ्जन पनि

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ । टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका