काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न समितिको १० औं