औद्योगिक क्षेत्रमा अघोषित विद्युत कटौती भएको भन्दै आन्दोलनको घोषणा गरेका मोरङका व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त विज्ञप्ति प्रकाशित