मुख्य समाचार

चालु वर्षको १० महिना सकिन लाग्दा सरकारी खर्च ९ खर्ब !

चालु आर्थिक वर्षको १० महिना सकिन लाग्दा सरकारी खर्च ९ खर्ब नाघेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार १० महिना सकिन केही दिन बाँकी रहँदा कुल खर्च लक्ष्यको ५५.३२ प्रतिशत