मुख्य समाचार

देशभर १७ पालिकाको मतपरिणाम सार्वजनिक, कसले कहाँकहाँ बाजि मारे ?

देशभर १७ पालिकाको मतपरिणाम आएको छ। आइतवार बिहानसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित निकालेका छन्। यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो। तर कांग्रेसले जित्ने