मुख्य समाचार

२८ वटा ठेक्का अलपत्र पारेर १७ ठेकेदार सम्पर्कविहीन

सडक डिभिजन कार्यालय, दमौलीअन्तर्गतका २८ वटा ठेक्का लिएका १७ ठेकेदार सम्पर्कविहीन भएका छन् । कार्यालयले मंगलबार सूचना जारी गर्दै ती ठेकेदारहरू सम्पर्कविहीन भएको जानकारी दिएको हो । कार्यालयले सार्वजनिक गरेको