आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन निलम्बन प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन् । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै महाअभियोगबारे बयान दिन प्रधान्यायाधीश चोले जबरा सिंहदरबारभित्र छिरेका थिए ।संसद