मुख्य समाचार

एमाले अध्यक्ष ओलीले किन गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गरे ?

देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । अध्यक्ष खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने ओलीले