मुख्य समाचार

मुख्यमन्त्री राईकी आमाको निधन

प्रदेश एक का मुख्यमन्त्री राजेन्द्रकुमार राईकी आमाको निधन भएको छ। विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा राईकी ममतामयी आमाको सोमबार बिहान निधन भएको हो । राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य