मुख्य समाचार

पूर्वसुरक्षा अधिकारीहरुसँग राष्ट्रपतिले नागरिकता विधेयक बारेमा छलफल गर्ने

पूर्वसुरक्षा अधिकारीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक बारेमा छलफल गर्ने भएकी छन् । बिहीबार पूर्वसुरक्षा अधिकारीहरुलाई नागरिकता विधेयक बारेमा राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाएकी छन् । पहिले पनि नागरिकता विधेयक