मुख्य समाचार

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा जसपासँग छलफल गर्दै

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग आज राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल गर्ने भएकी छिन् । नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी राष्ट्रपति भण्डारीले आज