मुख्य समाचार

एमाले अध्यक्ष ओलीलाई गगन थापासँग खुलामञ्चमा बहस गर्न च्यालेन्ज

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बहसको निम्ति चुनौती दिएपछि काँग्रेसका नेता कार्यकर्ताहरुले विभिन्न टिप्पणी गरेका छन्। पानीजहाज ल्याउने,घरघरमा ग्यासको पाइप ल्याउने,चीनबाट रेल