मुख्य समाचार

तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण सफल हुनेछ: गृहमन्त्री बालकृष्ण खाण

सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्। उनले प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको आइतबार प्रहरी निरीक्षक आधारभुत तालिम