काठमाडौँ । शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सङ्घीय निजामती सेवा विधेयकको टुंगो लगाउन एघार सदस्यीय उपसमिति गठन गरिएको छ। सङ्घीय निजामती सेवा विधेयकका विवादित विषय टुङ्ग्याउनका लागि