मुख्य समाचार

नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले ठगीको संज्ञा दिए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड ’। नेपालमा वित्तीय संघीयताका लागि