काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले निरौलासहित ३ जनालाई पक्राउ गरिएको बताए ।