मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका यी ८ जना बलिया उम्मेदवारले कुन कुन ठाँउबाट को को सँग प्रतिस्पर्धा गर्दै छन् त ?

पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनमासको बढ्दो आकर्षण देखिएको छ । लामिछानेको लोकप्रियताले गर्दा देशैभर बाट (रास्वपा)मा जनताको आकर्षण बढ्दै गएकाले उक्त पार्टीले इतिहास