गणतन्त्र र संघीयतालाई संस्थागत गर्नुपर्ने चुनौती बाँकी नै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले शिलापत्र डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश