मुख्य समाचार

पहिलोपटक प्रधानमन्त्री ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश जादै

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश जादै छन् । सोमबार (भोलि) हेलिकप्टरमार्फत प्रचण्ड करिब १० बजे कैलाली जाने भएका हुन्। कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण