मुख्य समाचार

माओवादी केन्द्रबाट अलग भइन् विमला

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्रबाट अलग्गिने घोषणा गरेकी छन्। उनले माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन्। शंकर