यातायात मजदुरमाथिको कुटपिटको विरोधमा बालाजु क्षेत्र सोमबार अपरान्हदेखि तनावग्रस्त रह्यो । सहकर्मीमाथि कुटपिट भएको भन्दै यातायात मजदुरले बाटो नै बन्द हुने गरि गाडि तेस्र्याए । आन्दोलन नरोकिएपछि नियन्त्रण गर्न प्रहरीले