मुख्य समाचार

सरकार ढल्ने खतरा भएपछि बैठक स्थगित गरी प्रचण्ड र ओली छलफलमा

सत्ता गठबन्धनको उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । सयन्त्रको बैठक स्थगित गरेर