मुख्य समाचार

राष्ट्रपतिको विषयमा माधव नेपाल र प्रचण्डबीच वान टु वान छलफल सुरु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता जारी