नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न बालुवाटार पुगेका छन्। एमालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर फर्केपछि