मुलुकका सबै प्रदेशलाई संघीयताको अवधारणा अनुसार सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा राष्ट्रपति भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवन