मुख्य समाचार

नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट

आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट भएको छ। डिएल मेथडमा ९ रनले युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।