मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डलाई १६१ सांसदले विश्वासको मत दिए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको