नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन्। शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित भएका यादवलाई नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर प्रधानमन्त्री प्रचण्डले