राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोक्ने परम्परालाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्त्य गरेका छन्। शनिबार काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा सर्वसाधारणलाई कुनै रोकतोक नगरी राष्ट्रपति पौडेल पुगेका छन्। उनी वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन