प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ । राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न थालेका छन् । शहरी विकास तथा भवन निर्माण विभागका