उपराष्ट्रपति पुन निजी निवासमा सरे

२ चैत्र २०७९, बिहीबार १४:०५

उपराष्ट्रपति नदबहादुर पुन बिहीबार काठमाडौंको दहचोकस्थित निजी निवासमा सरेका छन् ।

बिहीबार दिउँसो १ बजे उनी लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।