मुख्य समाचार

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले शपथ लिए

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन्