मुख्य समाचार

हेलिकोप्टर दुर्घटनामा पाइलटसहित गम्भीर घाइते

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्दार गरेर काठमाडौं ल्याइदै छ । घटनास्थल रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का