सिम्रिक एयर हेलिकप्टर दुर्घटनास्थल (तस्वी सहित)

२२ बैशाख २०८०, शुक्रबार १४:२६

संखुवासभामा हेलिकप्टर दुर्घटनामा भएको छ ।

माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा भएको हो ।

भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलको तस्वीर हेर्नुहोस् :

तस्वीर सौजन्य : वाङ् भोटे