काठमाण्डौ, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाण्डौँ महानगरपालीकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पार्टीमा जोड्न सकारात्मक रहेको बताएका छन । पार्टी