काठमाण्डौ, ७ असार– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको रिटमाथि सुनुवाइ सकिएको छ । रिटमाथिको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सकिएको हो । आफूमाथि कुटपिट गरी ज्यान मार्न खोज्नेविरुद्धको मुद्दा सरकारले