मुख्य समाचार

सांसद नचिनेर प्रधानमन्त्री अल्मलिएपछि…

काठमाण्डै, ८ असार–प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जना सांसदलाई चिन्न नसकेपछि सभामुखसँग सहयोग मागेका छन् । प्रश्नोत्तरका क्रममा सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा तेस्रो