काठमाण्डौ, ८ आसार– ओखलढुङ्गामा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई