मुख्य समाचार

सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो: ओली

काठमाण्डौ, १३ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसद्को विश्वास घटेको बताएका छन । आज (बुधवार) प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पास भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई