मुख्य समाचार

प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

काठमाण्डौ, १३ असार– जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई बजेटमा समावेश गर्न प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । चालु आर्थिक वर्ष ०८०÷८१ को बजेट पारित गर्नुअघि