मुख्य समाचार

मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौ, १३ असार– जिल्ला अदालत काठमाण्डौँ ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत