मुख्य समाचार

विभाजनको समीक्षा गरेर फेरि नेकपातिरै फर्किनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ, १७ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेकपा एमाले सँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन । उनले