मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता

काठमाण्डौ,१७ असार–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सरकारलाई