मुख्य समाचार

भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २० असार – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन् ।