मुख्य समाचार

पाल्पामा जनसंख्या बढाउन दुईभन्दा बढी सन्तान जन्माउनेलाई गाउँपालिकाले पुरस्कार दिने

काठमाण्डौ, २० असार– पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाको–१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ । वडामा जनसंख्या कम भएकाले यस्तो योजना अघि सारिएको वडाध्यक्ष चिरञ्जीवि