मुख्य समाचार

संसदीय दलमा ओलीले भने– सत्ताधारी नाङ्गो नाच नाचिरहेका छन्

काठमाण्डौ, १० साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तस्करीको १०० किलो सुन बरामद प्रकरणमा सत्ताधारीले ‘नाङ्गो नाच’ देखाइरहेको बताएका छन । आज (बुधबार) संसदीय दलको बैठकमा बोल्दै